1. Home
  2. Kali Prasad Baskota
  3. Insta Ko Photo

Insta Ko Photo

Kali Prasad Baskota

सम्झिन्छौ रे, अझै पनि उसै गरी मलाई बिर्सीएको जस्तो गर्छौ रे देखाउनलाई खबर सुने पछि, नराम्रे लाग्यो झष्स झष्कि झझ्लको बनि आयो तिमी अझै मलाई माया गर्छेउ रे मेरो इन्सटाको फोटो सधैं हेरि बस्छेेउ रे माया गर्छेउ रे तर साथीभाईको सामु मेरो कुरा काट्छेउ रे माया गर्छेउ रे माया गर्छेउ रे माया गर्छेउ रे माया गर्छेउ रे सम्झिन्छेउ रे बर्बराउछेउ रे, निन्द्रमा सधैं तिमी झष्किएर, ओहो, मेरो नाम लिइ टोलाउछेउ रे एक्लै एक्लै रहन्छेउ रे भिड भन्दा बेग्लै बेग्लै खबर सुने पछि, नराम्रे लाग्यो झष्स झष्कि झझ्लको बनि आयो तिमी अझै मलाई माया गर्छेउ रे तिम्रो इमेलको पासवोड मेरै नाउको छ रे माया गर्छेउ रे सधैं म हिडेको बाटो तिमी हेरि बस्छेउ रे माया गर्छेउ रे माया गर्छेउ रे माया गर्छेउ रे माया गर्छेउ रे सानु, नगरन याद सानु, बिग्री सक्यो बात सानु, बुझाउ आफ्नो मन अब हुन्न भेटघाट सानु, नगरन याद सानु, बिग्री सक्यो बात सानु, बुझाउ आफ्नो मन अब हुन्न भेटघाट सम्झिन्छेउ रे, अझै पनि उसै गरि तिमी मलाई

Share it


※ Songwriter

Kali Baskota

https://onlyrics.co/en/kali-prasad-baskota/insta-ko-photo?lang=en

Submitted on October 17, 2022 by Anonymous

Comments

You need to be logged in to write a comment. Please login or register to continue.
Kali Prasad Baskota
The best of
Kali Prasad Baskota

Release Name or Album Name

Insta Ko Photo

Release Date

January 14, 2019

Language

language English

Spotify

Listen song in spotify service

Words

Most Popular Words in Songs

गर्छेउ माया सानु मेरो तिमी मलाई सधैं

Analysis

Analytics audio from this song